PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

प्रधानमन्त्रीको सभाबाट ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएका युवाहरु पक्राउ



पहिलोपोस्ट

प्रधानमन्त्रीको सभाबाट ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएका युवाहरु पक्राउ

कैलाली : कैलालीको धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभाबाट ६ जना युवाहरू पक्राउ परेका छन्।

धनगढीको खुला मञ्चमा आयोजना भएको ओली समूहको जनसभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएका युवाहरु पक्राउ परेको प्रहरीले जनाएको छ।

निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएर बिरोध जनाएका ६ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell