PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा डा गोविन्द केसी, भने 'निरंकुश सरकार चाहिँदैन'

प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघरमा डा गोविन्द केसी, भने 'निरंकुश सरकार चाहिँदैन'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध डा गोविन्द केसीको नेतृत्वमा माइतीघरमा धर्ना दिइएको छ।

केसीको नेतृत्वमा आएको समूहले 'प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन', 'संवैधानिक निकायमा कब्जा गर्न पाइदैन', 'न्यायीक सुशासन कायम गर' लगायतका नारा लेखेको ब्यानर प्रदर्शन गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell