PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

ओलीको समर्थनमा काठमाडौंमा 'धोती र्‍याली', शुक्रबार नै आएका थिए मधेशबाट

ओलीको समर्थनमा काठमाडौंमा 'धोती र्‍याली', शुक्रबार नै आएका थिए मधेशबाट

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज राजधानीमा 'धोती र्‍याली' निकालिएको छ।

ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विरोध भइरहेको बेला मधेशबाट आएकाहरुले ओलीको कदमको समर्थनमा र्‍याली निकालेका हुन्। र्‍यालीमा सहभागी हुन महोत्तरी, सर्लाही लगायतका जिल्लाबाट शुक्रवार नै मानिसहरु काठमाडौं आएका थिए। 

सेतो कुर्ता र धोती लगाएर सडकमा ओर्लिएकाहरुले ओलीको समर्थनमा रहेको युवा संघको झण्डा बोकेर र्‍यालीमा आएका थिए। आफूसँगै ल्याएका ब्यागहरु बोकेरै महिलाहरु प्रदर्शनमा सहभागी भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell