PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ३ जनाको मृत्यु



पहिलोपोस्ट

थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ३६२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हालसम्म दुई लाख ६४ हजार ५२१ जनामा संक्रमण पुष्टि भइसकेको छ।

त्यस्तै नेपालमा थप ३ जनामा कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा एक हजार ९१२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा ६९९ जना संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा दुई लाख ५७ हजार ९२८जना संक्रमण मुक्त भइसकेका छन्। हाल नेपालमा चार हजार ६८१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell