PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

आकस्मिक मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै, १० बजे फोन गरेर मन्त्रीलाई साढे ११ बजे आइपुग्न निर्देशन



पहिलोपोस्ट

आकस्मिक मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै, १० बजे फोन गरेर मन्त्रीलाई साढे ११ बजे आइपुग्न निर्देशन
फाइल फोटो

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। आइतवार विहान साढे ११ बजेका लागि बैठक बोलाएको प्रधामन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईले जानकारी दिए। साढे ११ बजे बैठक बोलाइए पनि अझै बैठक सुरु भएको छैन।

मन्त्रिपिरषदको नियमित बैठक सोमवार र बिहीवार बस्ने भएपनि ओलीले मन्त्रीहरुलाई विहान १० बजे फोन गरेर बालुवाटार आउन निर्देशन दिएका हुन्। बैठकको एजेण्डाबारे भने केही नखुलाइएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell