PahiloPost

May 16, 2026 | २ जेठ २०८३

'नरपिचास' नामको फेसबुक तथा ट्वीटर एकाउन्ट खोलेर साइबर क्राइम गर्ने किशोर समातिए



पहिलोपोस्ट

'नरपिचास' नामको फेसबुक तथा ट्वीटर एकाउन्ट खोलेर साइबर क्राइम गर्ने किशोर समातिए

काठमाडौंः प्रहरीले एक किशोरलाई साइबर क्राइम गरेको अभियोगमा नियन्त्रणमा लिएको छ।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले रुपन्देही तिलोत्तमा नगरपालिका १ बस्ने १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो। ती किशोरले फेसबुक तथा ट्वीटरमा 'नरपिचास' नामक एकाउन्ट खोलेर भाय नेट कम्युनिकेसन प्रालिको ग्राहकको तथ्याङ्कमा अनाधिकृत रुपमा प्रयोग गरेर गलत सूचना दिएको उजुरी परेपछि प्रहरीले अनुसन्धान गरेको थियो।

विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन अन्तर्गत अदालतबाट म्याद थप थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell