PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

नेपाली राष्ट्रिय टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन



पहिलोपोस्ट

नेपाली राष्ट्रिय टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर लोकबहादुर शाहीको निधन भएको छ। शाहीको दैलेखको चौतारामा आइतवार राति निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

शाहीले नेपाली नेपाली राष्ट्रिय टोलीबाट सन् १९९७ देखि १९८८ सम्म खेलेका थिए। उनले त्यसपछि नेपाली फुटबलमा ब्यवस्थापक र प्रशासकका रुपमा पनि भूमिका निभाए। उनी एन्फाका पूर्व महासचिवसमेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell