PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्री ओलीको कदमविरुद्ध विवेकशीलको प्रदर्शन : केपी ओली तिमी श्री ५ होइनौं

प्रधानमन्त्री ओलीको कदमविरुद्ध विवेकशीलको प्रदर्शन : केपी ओली तिमी श्री ५ होइनौं

पहिलोपोस्ट /पहिलोपोस्ट

काठमाडौं : विवेकशील पार्टीले आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको विरुद्ध प्रदर्शन गरेको छ। उनीहरुले प्ले कार्डमा ओलीको कदमको भत्सर्ना गर्दै सिर्जनात्मक प्रदर्शन गरेका हुन्।

हेर्नुस् विरोधका दृष्यहरु:

ट्रेन्डिङ पोस्ट

Ncell