PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

जंगी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना, प्रधानसेनापतिले गरे उद्घाटन



पहिलोपोस्ट

जंगी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना, प्रधानसेनापतिले गरे उद्घाटन

काठमाडौं: नेपाली सेनाले आफ्नो मुख्यालय जंगी अड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना गरेको छ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस २०७७ को अवसरमा सोमवार प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका छन्।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सेनापति थापाले जङ्गी अड्डास्थित पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पणसमेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell