PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

पशुपति शम्शेर राणासमेत प्रहरीसँगको घम्साघम्सीमा, पृथ्वी जयन्तीले जन्माएको दृष्य

पशुपति शम्शेर राणासमेत प्रहरीसँगको घम्साघम्सीमा, पृथ्वी जयन्तीले जन्माएको दृष्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : पृथ्वी जयन्ती मनाउन निस्किएको समूह र प्रहरीबिच घम्साघम्सी भएको छ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा निस्किएको समूह सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेको समूहलाई प्रहरीले अघि बढ्न नदिएपछि घम्साघम्सी भएको हो।

राष्ट्रिय प्रजातान्त्र पार्टीका अध्यक्ष पशुपतिशम्मशेर राणाले नेतृत्व गरेको समूहलाई प्रहरीले मुल सडकबाट नभएर फुटपाथबाट जान भनेपछि घम्साघम्सी भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell