PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ: प्रधानमन्त्री ओली



पहिलोपोस्ट

नेपाल राष्ट्रको एकीकरणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय छ: प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्रको एकीकरणमा राजा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताएका छन्।

२९९ ‍औं पृथ्वी जयन्तीका अवसरमा श्रद्धाञ्जली तथा सम्मान व्यक्त गर्दै प्रधानमन्त्री ओलीले शाहकै अगुवाईमा नेपाल राष्ट्रको एकीकरण भएको उल्लेख गरेका छन्।

यद्यपि ओलीले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस भनेर उच्चारण भने गरेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell