PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोभिड-१९ संक्रमणबाट १० जनाको मृत्यु



पहिलोपोस्ट

कोभिड-१९ संक्रमणबाट १० जनाको मृत्यु

काठमाडौं: कोभिड-१९ संक्रमणका कारण सोमवार १० जनाको मृत्यु भएको छ।

हालसम्म १ हजार ९ सय २७ जनाको संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमवार ४ सय ८८ जनामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म संक्रमित संख्या २ लाख ६५ हजार २ सय ६८ जनामा संक्रमण देखिएको छ।

हालसम्म संक्रमण मुक्त हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ जना छन्। सोमवार ५ सय २७ जना संक्रमण मुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell