PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

साढेले हान्दा एक महिलाको मृत्यु



पहिलोपोस्ट

साढेले हान्दा एक महिलाको मृत्यु

काठमाडौं : सप्तरीमा छोडेको साढेले हानेर एक महिलाको मृत्यु भएको छ।

सप्तरी छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ की ८० वर्षीय दुर्गी देवी साहको मृत्यु भएको हो।

घर अगाडि हिँडिरहेको अबस्थामा साढे गोरुले पछाडिबाट हान्दा घाइते भएकी साहको उपचारको लागि ल्यौजादै गर्दा बाटोमा नै मृत्यु भएको हो।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell