PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

कुन धाराबाट प्रतिनिधिसभा विघटन भयो? म्याग्निफाइङ ग्लासबाट संविधान पढ्दै खोजे युवाले

कुन धाराबाट प्रतिनिधिसभा विघटन भयो? म्याग्निफाइङ ग्लासबाट संविधान पढ्दै खोजे युवाले

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : युवाहरुले आज संविधान पढेर प्रतिनिधिसभा विघटन गरिएको धारा खोजेका छन्। सरकारले हुँदै नभएको प्रावधानबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै युवाहरुले म्यागनिफाइङ ग्लासको प्रयोग गरेर संविधान पढेका हुन्।

सरकारले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गराएको भन्दै नेपाल कांग्रेस युवा प्रचार नेटवर्कले विरोध प्रदर्शन गरेका छन्।

कालो पट्टी बाँधेर माइतीघरको सडकमा बसेर उनीहरुले संविधानका धाराहरु वाचन गरेका हुन्।   



ट्रेन्डिङ पोस्ट

Ncell