PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रेखा थापा भन्छिन्, ‘लिडर हुन निडर हुनु जरुरी छ’



पहिलोपोस्ट

रेखा थापा भन्छिन्, ‘लिडर हुन निडर हुनु जरुरी छ’
फाइल फोटो

अभिनेत्री रेखा थापाले लिडर हुन निडर हुनुपर्ने बताएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको जी न्यूजसँगको अन्तर्वार्ताको पक्ष विपक्षका मतले सामाजिक सञ्जाल भरिएका बेला थापाले फेसबुकमा लिडर हुन निडर हुनुपर्ने बताएकी हुन्।

उनले लेखेकी छन्, ‘कस्लाई राजनीतिज्ञ भनिन्छ- थाहा छैनI तर लिडर हुन निडर हुनु जरुरी छI निडर हुन आफ्नो सानो समूहको घेरा र उपलब्धिको गौरव छोड्न जरुरी छ।’

थापाले आफ्नो स्टाटसमार्फत प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डलाई सांकेतिक रुपमा राजनीतिको पाठ पढाएको रुपमा समर्थकहरुले अर्थ्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell