PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

प्रहरीले रोक्यो नेविसंघको 'मलामी' प्रदर्शन, ओलीले संविधानको हत्या गरेको भन्दै नाराबाजी

प्रहरीले रोक्यो नेविसंघको 'मलामी' प्रदर्शन, ओलीले संविधानको हत्या गरेको भन्दै नाराबाजी

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : नेपाल कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिनिधिसभा विघटन गरेर हत्याले संविधानको हत्या गरेको भन्दै उनीहरुले सांकेतिक रुपमा मलामी जाने कार्यक्रम आयोजना गरेका थिए।

त्यसक्रममा मध्यवानेश्वरमा भेला भएका केही कार्यकर्ताले कपाल समेत खौराएका थिए। विरोध प्रदर्शन अनुसार मलामी निकाल्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीले नेविसंघ कार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell