PahiloPost

Sep 9, 2026 | २४ भदौ २०८३

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुखसहित केही नेता तथा कार्यकर्ता ललितपुरबाट समातिए, प्रहरीको अपरेसन जारी



पहिलोपोस्ट

विप्लव समूहका पश्चिम कमाण्ड प्रमुखसहित केही नेता तथा कार्यकर्ता ललितपुरबाट समातिए, प्रहरीको अपरेसन जारी

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक नेता पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोलाई नियन्त्रणमा लिएको हो। सरकारले विप्लव समूहलाई प्रतिवन्ध लगाएपछि विभिन्न अभियोगमा नियन्त्रणमा लिँदै आएको छ।

महानगरीय प्रहरी परिसर ललितपुरले विषेश सूचनाको आधारमा ललितपुर र मकवानपुर सीमा क्षेत्रबाट समूहका केही नेता तथा कार्यकर्ता समातेको हो। अहिले पनि अपरेसन जारी भएकाले अरु पनि सामातिने एक उच्च प्रहरी अधिकृतले जानारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell