PahiloPost

Jun 15, 2026 | १ असार २०८३

११ जना एसपी भए एसएसपीमा बढुवा



पहिलोपोस्ट

११ जना एसपी भए एसएसपीमा बढुवा

काठमाडौं : नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)हरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा गर्न बसेको बढुवा समितिको बैठकको सो निर्णय गरेको हो।

प्रहरी नियमावली,२०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४)को प्रावधान अनुसार सो निर्णय भएको बताइएको छ।

यस्तो छ बढुवा सूची :



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell