PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोनाका कारण ६ जनाको मृत्यु, ४ सय ३ मा देखियो संक्रमण



पहिलोपोस्ट

कोरोनाका कारण ६ जनाको मृत्यु, ४ सय ३ मा देखियो संक्रमण
फाइल तस्विर

काठमाडौं : बिहीवार कोभिड -१९ संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा संक्रमणका कारण १ हजार ९ सय ४३ जनाको मृत्यु भएको छ।

बिहीवार ४ सय ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ छ। २ लाख ६० हजार १ सय १७ जना संक्रमण मुक्त भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell