PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

तारुकामा जब दर्शकको भीडमा दौडियो गोरु ...

तारुकामा जब दर्शकको भीडमा दौडियो गोरु ...

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : माघे संक्रान्तिका दिन नुवाकोटको तारुकामा गोरु जुधाउन चहलपहल हुन्छ। बिहानै देखि गोरु जुधाएको हेर्न मानिसहरु तारुका पुग्ने गर्छन्।

यसपटक पनि तारुकामा गोरु जुधाइयो। गोरुलाई फाँटमा ल्याउने क्रममा गोरु दर्शक बसेको स्थानमा भागेपछि केहीबेर भागाभाग भएको थियो। त्यसक्रममा केही व्यक्तिहरु घाइते समेत भए।

गोरु जुधाई हेर्न स्थानीयदेखि आन्तरिक पर्यटकको भीड लागेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell