PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

संसद विघटनको मुद्दा संवैधानिक इजलासबाटै सुनुवाइ हुने, माघ ४ मा तोकियो पेसी



पहिलोपोस्ट

संसद विघटनको मुद्दा संवैधानिक इजलासबाटै सुनुवाइ हुने, माघ ४ मा तोकियो पेसी

काठमाडौं: सर्वोच्च अदालतले प्रतिनिधिसभाको विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमै सुनुवाइ हुने आदेश गरेको छ।

संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न भएकाले पूर्ण बृहत इजलास सुनुवाइ गर्न कानुनले नमिल्ने भन्दै संवैधानिक इजलासले उत्प्रेषण परमादेश जारी गरेको हो।

इजलासले माघ ४ बाट संसद विघटन मुद्दामा सुनुवाइ गर्नेगरी हेर्दाहेर्दैमा राखेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell