PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

नवदुर्गा नाच : सुरु भयो माछा मार्ने जात्रा

नवदुर्गा नाच : सुरु भयो माछा मार्ने जात्रा

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : नवदुर्गा नाच अन्तर्गत आजबाट माछा मार्ने जात्रा सुरु भएको छ। आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरे।

कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसपटक नवदुर्गा नाचको समय छोट्याइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell