PahiloPost

Aug 29, 2026 | १३ भदौ २०८३

प्रतिनिधिसभा मर्न नदिन नागरिक प्रदर्शन

प्रतिनिधिसभा मर्न नदिन नागरिक प्रदर्शन

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेको भन्दै नागरिक प्रदर्शन आज पनि जारी रह्यो। प्राध्यापक डाक्टर गोविन्द केसीसहितका व्यक्तिहरु अहिंसात्मक नागरिक प्रदर्शनीमा सहभागी भएका हुन्।

माइतीघरमा भएको प्रदर्शनमा प्रतिनिधिसभालाई मार्न नदिन र संविधानवादको रक्षका लागि विभिन्न नारा लेखिएका प्लेकार्ड बोकिएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell