PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

कार्तिक आर्यनको 'धमाका' सीधै नेट्फ्लिक्समा



पहिलोपोस्ट

कार्तिक आर्यनको 'धमाका' सीधै नेट्फ्लिक्समा

फिल्म 'धमाका' सीधै डिजिटल प्ल्याटफर्ममार्पत् सार्वजनिक हुने भएको छ। फिल्म नेट्फ्लिक्समार्फत् प्रिमियर हुने भएको हो। बलिउड हंगामाका अनुसार निर्माता रोनी स्क्र्युवाला र निर्देशक राम माध्वानी उक्त डिजिटल जायन्टसँग छलफलमा छन्।

उक्त एक्सन थ्रिलर ड्रामा कोरियन फिल्म 'द टेरर लाइभ'को रिमेक हो। फिल्म मुम्बईको एक होटल भित्र १० दिनमा छायाँकन गरिएको हो।  

फिल्ममा कार्तिक आर्यनको मुख्य अभिनय रहेको छ। उनी पत्रकार अर्जुन पाठकका रुपमा प्रस्तुत हुँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell