PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

बलिदानी दिवसमा भोलि प्रदेश २ मा सार्वजनिक बिदा



पहिलोपोस्ट

बलिदानी दिवसमा भोलि प्रदेश २ मा सार्वजनिक बिदा

वीरगंज : हरेक माघ ५ गते मनाइने बलिदानी दिवसको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतवार एक विज्ञप्ति जारी गर्दै भोलि सोमवार सार्वजनिक बिदा दिइएको जनाएको छ।

तराई मधेसमा भएको अधिकार प्राप्तिको आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरुको स्मरणमा विगत तीन वर्षदेखि प्रदेश २ सरकारले हरेक माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell