PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी



पहिलोपोस्ट

रवि भवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौंः रवि भवनस्थित सोल्टी अपार्टमेन्टमा आगोलागी भएको छ।

आज दिउँसो अपार्टमेन्टमा आगोलागी भएपछि प्रहरी, दमकल लगायतको टोली पुगेर नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी परिसर टेकुका डीएसपी प्रमेश विष्टले जानकारी दिए।

'अहिले लगभग आगो नियन्त्रणमा आइसकेको छ। कति क्षति भयो? कसरी आगलागी भयो भन्ने अनुसन्धान भइरहेको छ,' डीएसपी विष्टले भने।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell