PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

पूर्व मुख्य सचिव रेग्मी बेलायतको राजदूत नियुक्त



पहिलोपोस्ट

पूर्व मुख्य सचिव रेग्मी बेलायतको राजदूत नियुक्त
फाइल फोटो।

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत नियुक्त गरेकी छिन्।

रेग्मीलाई प्रधानमन्त्री ओलीको क्याबिनेटले बेलायतका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो। राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा रेग्मीलाई नियुक्ति गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell