PahiloPost

Mar 3, 2021 | १९ फागुन २०७७

अमेरिकी वायुसेनाको विमान किन आयो नेपाल?



पहिलोपोस्ट

अमेरिकी वायुसेनाको विमान किन आयो नेपाल?

काठमाडौं : अमेरिकी वायुसेनाको विमान (यूएस एयरफोर्स) आज नेपाल आएर फर्किएको छ।

आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको विमान मध्यान्हतिर फर्किएको हो। 'बिहान ९ बजेतिर आएको थियो। दिउँसो नै फर्किसकेको छ,' विमानस्थलका एक कर्मचारीले भने।

विमानले अमेरिकन दूतावासको आवश्यक सामाग्री र कर्मचारी छोडेर फर्किएको ती कर्मचारीले जानकारी दिए।



Krishna Panthi[ 2021-01-19 11:26:19 ]
MCC pass vayena vanera aako ho


Chet Narayan Shrestha[ 2021-01-21 02:14:54 ]
नेपाली चाहिँ अमेरिका जान मरिहत्ते गर्ने अमेरिकी विमान नेपाली लाई लिन आएको होला 😂😂😁


Kumar G Magar[ 2021-01-22 01:27:46 ]
गोली हानी खसालदे सरकार 👈


Chet Narayan Shrestha[ 2021-01-21 02:13:43 ]
बाटो बिराएर्😂


Dpz Thapa[ 2021-01-19 08:18:56 ]
Great news 😂😂


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell