PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

अमेरिकी वायुसेनाको विमान किन आयो नेपाल?



पहिलोपोस्ट

अमेरिकी वायुसेनाको विमान किन आयो नेपाल?

काठमाडौं : अमेरिकी वायुसेनाको विमान (यूएस एयरफोर्स) आज नेपाल आएर फर्किएको छ।

आज बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएको विमान मध्यान्हतिर फर्किएको हो। 'बिहान ९ बजेतिर आएको थियो। दिउँसो नै फर्किसकेको छ,' विमानस्थलका एक कर्मचारीले भने।

विमानले अमेरिकन दूतावासको आवश्यक सामाग्री र कर्मचारी छोडेर फर्किएको ती कर्मचारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell