PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

थप ३४८ जनामा कोभिड-१९ को संक्रमण, चार जनाको मृत्यु



पहिलोपोस्ट

थप ३४८ जनामा कोभिड-१९ को संक्रमण, चार जनाको मृत्यु

काठमाडौं : नेपालमा थप ४४१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोभिड-१९ संक्रमितको संख्या दुई लाख ६७ हजार ९९२ पुगेको छ। 

त्यस्तै, पछिल्लो २४ घण्टामा थप चार जनाको कोभिड-१९ को संक्रमणबाट मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ९६९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा थप ४४१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६२ हजार २५९ पुगेको छ। 

हाल नेपालमा तीन हजार ७६४ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell