PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

‘घिन्ताङ’का लागि अनुबन्धित भए गौरव पहारी र एलिजा गौतम



पहिलोपोस्ट

‘घिन्ताङ’का लागि अनुबन्धित भए गौरव पहारी र एलिजा गौतम

काठमाडौं : फिल्म ‘घिन्ताङ’का लागि मुख्य कलाकार अनुबन्धित भएका छन्। अभिनेत्री एलिजा गौतम र गौरव पहारी फिल्ममा रियल लाइफ जोडी बन्ने भएका हुन्।

सामाजिक विषयमाथि बन्ने घिन्ताङलाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन्। उनले यसअघि पापी मान्छे, भाइ, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीरलगायत फिल्म निर्देशन गरेका थिए। लामो समयपछि उनी फिल्म निर्देशनमा फर्किन लागेका हुन्।

हाल घिन्ताङको प्रि-प्रोडक्सनको काम भइरहेको जानकारी दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell