PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा निकाल्यो मसाल जुलुस

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मसाल जुलुस निकालेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुले बिजुलीबजारमा मसाल जुलुस निकालेको हो।

उनीहरुले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नारा समेत लगाएका थिए।

उनीहरुले सरकारविरुद्ध नारा लगाउँदै मसाल जुलुस प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell