PahiloPost

May 16, 2026 | २ जेठ २०८३

विघटनसम्बन्धि राजपत्र इजलासमा पेश



पहिलोपोस्ट

विघटनसम्बन्धि राजपत्र इजलासमा पेश

काठमाडौं : महान्यायाधिवक्ता अग्‍नि खरेलले प्रतिनिधिसभा विघटनको सूचना प्रकाशित भएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन्।

बिहीवार अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले राजपत्रबारे प्रश्न उठाएपछि न्यायाधीश अनिल सिन्हाले राजपत्र उपलब्ध गराउन महान्यायाधीवक्ता, नायव महान्यायाधीवक्ता पदम वडाललाई अनुरोध गरेका थिए।

आज इजलासको सुरूवातमा महान्यायाधिवक्ता खरेलले राजपत्र पेश गरेका हुन्।

प्रतिनिधिसभा विघटनविरूद्वको मुद्दामा बहस सुरू भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell