PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रधान न्यायाधीशले १० मिनेट समय सीमा तोकेपछि वकिलको जवाफ : म नाम लेखाउन आएको हैन



कमलराज भट्ट

प्रधान न्यायाधीशले १० मिनेट समय सीमा तोकेपछि वकिलको जवाफ : म नाम लेखाउन आएको हैन

काठमाडौं : प्रतिनिधिसभा विघटनविरूद्ध संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ। संवैधानिक इजलासमा आइतवारदेखि भएको सुनुवाइमा आज दोस्रो नम्बरमा बहस गर्न उत्रिएका अधिवक्तालाई प्रधान न्यायाधीशले १० मिनेट समय तोकेपछि उनी असन्तुष्ट बनेका छन्।

बहसको दास्रो नम्बरमा आएका अधिवक्ता कोपिलप्रसाद अधिकारीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले १० मिनेट तोकेपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले आफू नाम लेखाउन मात्र नआएको भन्दै प्रतिक्रिया दिएका थिए।

अधिवक्ता अधिकारी र प्रधानन्यायधीश बीच यस्तो थियो सवाल जवाफ :

प्र न्या : ३ सय जना छन्। दुई महिना लागे पनि हामीलाई हतारो छैन।

अधिवक्ता : नाम लेखाउन म आएको हैन।

प्र न्या : तपाईँहरूले सहयोग गर्नुभएन भने कहिलेसम्म जान्छ?

वकिल : म सिधासिधा जान्छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell