PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

सडकदेखि रुखका हाँगासम्म : आन्दोलनमा उत्रिएका अनुहारहरु

सडकदेखि रुखका हाँगासम्म : आन्दोलनमा उत्रिएका अनुहारहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति तय गरेको विषयले सत्तारुढ दल विभाजनको चरणमा पुग्यो। औपचारिक रुपमा नेपाल कम्युनिस्ट पार्टी कसको भागमा पर्छ, अझै तय भएको छैन। सतहमा यतिखेर सत्तारुढ नेकपा एकातिर देखिन्छ भने अर्कातिर आन्दोलनरत नेकपा।

आन्दोलनरत नेकपाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दै विरोध सभा आयोजना गरिरहेको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट मानिसहरु यो सभामा सहभागी हुन आएका छन्। मध्य राजधानीको यातायात ठप्प हुने गरी राष्ट्रिय सभागृह अगाडिको चोकमा सभा जारी छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका नेताहरुले यहाँ सम्बोधन गर्दैछन्। त्यही सम्बोधन सुन्न बसेका कार्यकर्ताहरु सडकदेखि रुखका हाँगासम्म देखिए। हेर्नुस् आन्दोलनमा उत्रिएका अनुहारहरु :  

 



ट्रेन्डिङ पोस्ट

Ncell