PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

केपी ओली भष्मासुर हुन् : माधव नेपाल



पहिलोपोस्ट

केपी ओली भष्मासुर हुन् : माधव नेपाल

काठमाडौं : नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी ओली भष्मासुर भएको भन्दै त्यस्ता प्रवृतिको अन्त्य गर्नुपर्ने बताएका छन्।  

'केपी ओली भष्मासुर हुन्। शिवले भष्मासुरलाई बनाए। भष्मासुरले शिवलाई भष्म पार्न खोजे। अन्तिममा के भयो थाहा छ? शिवले भष्मासुरलाई समाप्त गरिदिए,' नेकपाको प्रचण्ड-नेपाल समूहको विरोधसभामा बोल्दै उनले भने, 'केपी ओलीलाई कम्युनिस्ट पार्टीले यहाँ पुर्‍यायो। केपी ओली भष्मासुर भएर निस्किए। अब उनीहरुलाई भष्म गर्नुपर्छ। उनले आफूहरु आत्माआलोचित हुँदै केपी ओलीको भष्मासुर प्रवृतिलाई अन्त्य गर्दै अगाडि बढ्ने विश्वास दिलाउन चाहन्छु।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell