PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

प्रदेश १ का मुख्यमन्त्री राई बाँधिए बिबाह बन्धनमा

प्रदेश १ का मुख्यमन्त्री राई बाँधिए बिबाह बन्धनमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले बिहे गरेका छन्। आज उनले मोडल ज्याङमु शेर्पासँग बिहे गरेका हुन्।

आधा शतक उमेर पार गरेका राईले मोडल राईसँग बिहे गरेका हुन्। आफूभन्दा आधा कान्छी उमेरकी युवतीसँग बिहे गर्ने तय भएसँगै यो विवाहलाई मानिसहरुले रुचीका साथ हेरेका थिए।

प्रदेश नम्बर १ को नामाकारण गरेपछिमात्र बिबाह गर्ने बताउँदै आएको भए पनि अहिलेसम्म प्रदेशको नामाकरण हुन सकेको छैन। 



ट्रेन्डिङ पोस्ट

Ncell