PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

ओलीलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने प्रचण्ड-नेपाल समूहको निर्णय



पहिलोपोस्ट

ओलीलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गर्ने प्रचण्ड-नेपाल समूहको निर्णय
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको प्रचण्ड-माधव नेपाल समूहले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ।

आइतवार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। ओलीलाई एक हप्ते स्पष्टीकरण सोधिएकोमा उनले जवाफ नफर्काएपछि सो निर्णय गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell