PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

निर्वाचन आयोगबाट केपी ओलीलाई बल पुग्ने निर्णय भएको छ : ईश्वर पोखरेल



पहिलोपोस्ट

निर्वाचन आयोगबाट केपी ओलीलाई बल पुग्ने निर्णय भएको छ : ईश्वर पोखरेल

काठमाडौं : उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन अयोगले गरेको निर्णयको सम्मान गर्ने बताएका छन्। नेकपाको केपी ओली समूहको वाग्मती प्रदेश कमिटीले गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले आयोगको निर्णयलाई सकारात्मक रुपमा लिएको बताए।

पोखरेलले भने, ‘निर्वाचन आयोगबाट केपी ओलीले राख्दै आएको अडानलाई बल पुग्ने निर्णय भएको छ। ओलीलाई साधारण सदस्यबाट हटाउने पाखण्डी निर्णयलाई निर्वाचन आयोगको जवाफ हो।’

प्रचण्डले आरोपपत्र फिर्ता र निर्वाचनमा भाग लिए अहिलेको समस्या समाधान गर्न सकिने उनको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell