PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

सुनका गहना लुट्ने दुई जना समातिए



पहिलोपोस्ट

सुनका गहना लुट्ने दुई जना समातिए

काठमाडौंः प्रहरीले लुटपाटमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बझाङ जयपृथ्वी नगरपालिका १ घर भएका  २१ वर्षीय सुनिल बहादुर सिंह र सिन्धुपाल्चोक सांगाचोकगढी नगरपालिका २ चौतारा घर भएका कृष्ण बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

उनीहरु दरबारमार्ग स्थित आँधिखोला दोहोरी साँझमा काम गर्ने गरेको खुलेको छ। उनीहरुको साथबाट लुटिएका गहना समेत बरामद गरेको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell