A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6995f56523d3a4.30051784): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6995f56523d3a4.30051784,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

अग्रपङ्तिमा रहेर कोभिड १९ विरुद्ध भिडिरहेकालाई खोप लगाउन सुरु
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

अग्रपङ्तिमा रहेर कोभिड १९ विरुद्ध भिडिरहेकालाई खोप लगाउन सुरु

अग्रपङ्तिमा रहेर कोभिड १९ विरुद्ध भिडिरहेकालाई खोप लगाउन सुरु

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : आजबाट देशभर कोरोना भाइरस विरुद्धको आपतकालीन खोप लगाउन सुरु  भएको छ। भारतले अनुदानमा उपलब्ध गराएको खोप प्रतिव्यक्ति २ डोज दिनुपर्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे देशभरका ६२ अस्पताल तथा १ सय २० खोप केन्द्रमा भर्चुअल विधिबाट यसको थालनी गरेका हुन्उ। 

सशस्त्र प्रहरीले बलम्बुस्थित कोभिड विशेष अस्पतालबाट यसको सुरुवात गर्‍यो। त्यहाँका डाक्टर रुपक महर्जनले पहिलो खोप लगाएका हुन्। त्यस्तै अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि खोप लगाइएको छ। अहिलेसम्म २७ जनाले खोप लगाइसकेका छन्। १ सय ४ जनालाई खोप लगाउन नाम टिपाइएको छ।

पहिलो चरणमा फोहर मैला व्यवस्थापक तथा सरसफाइकर्मी, एम्वुलेन्स/शव बाहन चालक र सहचालकहरु, प्रत्यक्ष सेवा दिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीहरु तथा स्वयम सेवक, महिला स्वास्थ्य स्वयमसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिएका स्वास्थ्र्यकर्मी तथा सुरक्षाकर्मीहरु, वृद्धाश्रमहरुमा खटिएका कर्मचारी, जेलमा रहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई खोप दिइने छ।



ट्रेन्डिङ पोस्ट

Ncell