PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

भक्तपुरमा कोभिशिल्ड भ्याक्सिन लगाउन सुरु

भक्तपुरमा कोभिशिल्ड भ्याक्सिन लगाउन सुरु

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुर : भक्तपुरमा कोरोना भ्याक्सिन लगाउन सुरु गरिएको छ। आज भक्तपुर अस्पतालमा कोभिसिल्‍ड भ्याक्सिन लगाउन सुरु भएको हो। अस्पतालकी चिकित्सक सुमित्रा गौतमले पहिलो भ्याक्सिन लगाइन्।

 अस्पतालका करिब ८०० जना चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मीहरुलाई भ्याक्सिन दिइनेछ। अस्पतालबाट पहिलो चरणमा करिब ४ हजारजनालाई भ्याक्सिन दिन तयारी गरिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell