PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

प्रहरीले संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रस्तुत गर्न रोक्यो, युवाहरु पक्राउ

प्रहरीले संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रस्तुत गर्न रोक्यो, युवाहरु पक्राउ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रसको युवा प्रचार प्रसार समूहले प्रतिनिधिसभा विघटनको विरोधमा संसद भवन बाहिर ‘फ्ल्यास मब’ प्रदर्शन गरेका छन्। 'प्रतिगमनविरुद्ध समर्पण नगर्ने' भन्दै युवाहरुले निषेधित क्षेत्रमा नै प्रदर्शन गरेका हुन्।

युवाहरुले संसद भवन बाहिर नृत्यु प्रस्तुत गरेका थिए। 'प्रतिगमन मुर्दावाद' लेखिएको सर्ट लगाएका युवाहरुले सरकारविरुद्ध नारा लगाउँदै गर्दा प्रहरीले प्रस्तुती दिन रोकेको थियो।

संसद भवनबाहिर प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell