PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

संवैधानिक इजलासमा प्रश्न : छोराले अंश माग्दा बाउले छोरालाई नै सिध्याउने? 



पहिलोपोस्ट

संवैधानिक इजलासमा प्रश्न : छोराले अंश माग्दा बाउले छोरालाई नै सिध्याउने? 

काठमाडौं : अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी आवेशमा आएर प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन्।

संसदमा आफूलाई प्रमाणित नगरी विघटन गरेकाले त्यो असंवैधानिक रहेको बताए ।

'पार्टीका अभिभावक प्रथम अध्यक्षले पार्टीले असहयोग  गरेकाले विघटन गरेँ भन्नु भएको छ,' बहसका क्रममा अधिकारीले भने, 'छोराले अंश माग्दा बाउले छोरा नै सिध्याउने जस्तो हो यो। अंश माग्दा छोरा सिध्यायो भने के होला?' 

आवेशमा आएर गरेको कदमलाई रोक्ने अदालतले भएको तर्क गर्दै उनले देशलाई जोगाउने अदालत नै रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell