PahiloPost

May 16, 2026 | २ जेठ २०८३

भारतबाट अवैध रुपमा भित्र्याइएका चार हजार चल्ला नष्ट



पहिलोपोस्ट

भारतबाट अवैध रुपमा भित्र्याइएका चार हजार चल्ला नष्ट

वीरगंज : भारतबाट अवैध रुपमा भित्र्याइएको चार हजार ब्रोइलरको चल्ला नष्ट गरिएको छ। पर्सा प्रहरीले बेवारिसे अवस्थामा चल्ला बरामद गरी नष्ट गरेको हो।

प्रहरी टोलीले बर्ड फ्लु फैलिएको अवस्थामा सीमा क्षेत्रमा कडाई गरेपछि वीरगंज-२४ रामगढवास्थित तिलावेपुलव नजिकै व्यवसायीहरुले चल्ला फालेर भागेका थिए। जिल्ला प्रहरी कार्यालय पर्सा तथा पशु क्वारेन्टाइन सिर्सियाको संयुक्त टोलीले खाल्डोमा पुरेर उक्त चल्ला नष्ट गरेको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell