PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सोमबार राति नेपाली सेनाले अभ्यासको क्रममा चक्रपथमा बख्तरबन्द गाडीले परिक्रमा गर्दै



पहिलोपोस्ट

सोमबार राति नेपाली सेनाले अभ्यासको क्रममा चक्रपथमा बख्तरबन्द गाडीले परिक्रमा गर्दै
फाइल फोटो

काठमाडौंः सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा लगाउने भएको छ।

हतियार सहितको गाडीले रातिको समयमा परिक्रममा गर्दा सर्वसाधरणमा त्रास फैलिन सक्ने सम्भावना भएकाले नेपाली सेनाले नियमित अभ्यासको क्रममा परिक्रमा गर्न लागेको जानकारी गराएको छ। आइतबार नेपाली सेनाले सुचना जारी गर्दै बख्तरबन्द गाडीले चक्रपथमा चक्कर लगाउने योजनाको जानकारी दिएको हो।

त्यसैगरी, ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell