PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार : नागरिक आन्दोलन

संविधानमाथिको प्रहार इतिहासकै ठूलो अत्याचार : नागरिक आन्दोलन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधिसभा विघटन गरेर प्रतिगमन गरेको भन्दै सुरु भएको नागरिक आन्दोलनले आज सिफलमा प्रदर्शन गर्‍यो।

असंवैधानिक कदमविरुद्धको आज सिफलमा विभिन्न नारा लेखिएको प्ले कार्ड तथा व्यङ्ग्य चित्रहरु प्रदर्शन गरिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए।

शहीद धर्मभक्त माथेमाको हत्या गरिएको स्थालमा आज श्रष्टाहरुले प्रतिगमनविरुद्ध अभिव्यक्ति दिएका थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell