PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

देशकै सबैभन्दाबढी क्षमताको विद्युत सबस्टेशनको उदघाटन

देशकै सबैभन्दाबढी क्षमताको विद्युत सबस्टेशनको उदघाटन

पहिलोपोस्ट /पहिलोपोस्ट


ढल्केबरः प्रधानमन्त्री केपी शर्मा ओलीले देशकै हालसम्मको सबैभन्दाबढी क्षमता भएको ढल्केर विद्युत सबस्टेशनको उदघाटन गरेका छन्।

आज बिहान प्रधानमन्त्री ओलीले चार सय केभी क्षमता भएको विद्युत सबस्टेशनको उदघाटन गरेका हुन्।

चार सय केभी क्षमताको सबस्टेशन निर्माणका लागि सन् २०१७ डिसेम्बर ८ मा लिन्कसन इन्डिया प्रालिसँग २ अर्ब २४ करोड ३० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

यो सबस्टेशनबाट भारतसँगै देशभित्र हेटौडा ढल्केवर, इनरुवा ढल्केवरबिच विद्युत आदान प्रदान गर्न सकिने छ।



ट्रेन्डिङ पोस्ट

Ncell