PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मध्यरातमा किन सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी?

मध्यरातमा किन सडकमा निस्किए सेनाका बख्तरबन्द गाडी?

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौंः सोमबार राति नेपाली सेनाको बख्तरबन्द गाडीहरुले चक्रपथ परिक्रमा गरेको छ।

नेपाली सेनाले नियमित अभ्यासको क्रममा बख्तरबन्द गाडी सडकमा निकालेको हो। हतियारसहितको गाडीले रातिको समयमा परिक्रममा गर्दा सर्वसाधरणमा त्रास फैलिन सक्ने सम्भावना भएकाले सेनाले परिक्रमाबारे पहिले नै जानकारी गराएको थियो।

गाडी हेर्न सडकमा सर्वसाधरणहरुको घुइँचो लागेको थियो।

नेपाली सेनाले ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरवन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell