PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ओली समूहको मोटरसाइकल र्‍याली सुरु

ओली समूहको मोटरसाइकल र्‍याली सुरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपालका कम्युनिष्ट पार्टी (नेकपा) प्रधामनमन्त्री ओली पक्षीय राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यकाभित्र मोटरसाइकल र्‍याली निकालेको छ।

नेकपा ओली समूहको वागमती प्रदेश कमिटीले शुक्रवार गर्ने आमसभाको पूर्व तयारीका लागि र्‍याली निकालेको हो। र्‍यालीका कारण काठमाडौं उपत्यकाभित्रको यातायात व्यवस्था प्रभावित बनेको छ।

र्‍यालीले बालकुमारी पुल, सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, जमल, नारायणहिटी,कमलपोखरी, गौशाला परिक्रमा गर्ने छ।



ट्रेन्डिङ पोस्ट

Ncell