PahiloPost

May 16, 2026 | २ जेठ २०८३

गोयथे इन्सिच्युटको तीन दिने ' साउथ एशिया नर्थ २०२१' सम्पन्न



पहिलोपोस्ट

गोयथे इन्सिच्युटको तीन दिने ' साउथ एशिया नर्थ २०२१' सम्पन्न

काठमाडौंः गोयथे इन्स्टिच्युट साउथ एसियानार्थ 'द जर्मन वेज एन्ड द वेज् वीथ जर्मन' विषयमा पिएएससिएच प्रिन्सिपलहरूको भर्चुअल सम्मेलन सम्पन्न गरेको छ।

गोयथे इन्स्टिच्युट दक्षिण एसिया क्षेत्रका पिएएससिएच स्कुलहरूका प्रिन्सिफलहरुलाई एउटै समूहमा समेट्ने अभिप्रायले यो कार्यक्रम गर्दै आएको छ। सम्मेलनमा दक्षिण एसियाका पिएसएससिएच स्कुलका ४० भन्दा बढी प्रिन्सिपलहरू सहभागी भएका थिए।

सम्मेलन जनवरी २२ देखि २४ गतेसम्म सञ्चालन भएको थियो। सम्मेलनमा  पिएएससिएचका  प्रमुख भेरोनिका तरान्जिन्स्काजाले सम्मेलनबाट एक अर्को शैक्षिक क्षेत्रको बारेमा जानकारी पाएको बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell